२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

NRNA CROATIA ले भूकम्प प्रभावित क्षेत्रमा आर्थिक सहयोग गर्ने भएको छ

बिनोद अधिकारी / जाग्रेब,क्रोएसिया

गैर-आवासीय नेपाली संघ क्रोएसिया ( NRNA CROATIA ) ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा भएको क्षति र सो घटनामा ज्यान गुमाउने नेपालीहरु प्रति समवेदना र घाइतेहरुलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आर्थिक संकलनमा जुटेको छ । क्रोएसियामा भएका संघ-संस्था तथा व्यक्तिहरु बाट १२११ यूरो संकलन भएको जानकारी दिदै भूकम्प प्रभावित परिवारलाई आर्थिक सहयोग गर्न चाहने संघ-संस्था तथा व्यक्तिहरुलाई गैर-आवासीय नेपाली संघ क्रोएसियाले निम्न खाता नम्बर तथा सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

Ac.holder name:- NRNA
AC.N. :- HR4924840081135338683
Bank Name:- Raiffeisen Bank
Swift code:- RZBHHR2X
सम्पर्क फोन. +385-919800445

हाल सम्म आर्थिक संकलनमा जुटेका व्यक्ति तथा संघसंस्थाहरूको नामावली यस प्रकार रहेको छ :

१. साईमन लामा -३०५ युरो
२. दावा लामा – १५५ युरो
३. रबिना थिङ -१५५ युरो
४. सुनिल बम – १५१ युरो
५. मोना क्रोएसिया- १२० युरो
६. मनोज महर्जन -५५ युरो
७. पेम्बा लामा -५० युरो
८. रञ्जना चौहान- ५० युरो
९.सुरेन्द्र आलेमगर -३० युरो
१०.दीपक कडेल -२५ युरो
११.सुर्य तामाङ -२० युरो
१२.विश्व गुरुङ -१०युरो
१३. विशाल लामा -१० युरो
१४.शम्भु बिष्ट – १० युरो
१५.बिकास रोका -१० युरो
१६. विशाल योञ्जन -१० युरो
१७. हर्क साहु-१० युरो
१८.अशोक सिलवाल -१० युरो
१९. मनि काफ्ले -५ युरो
२०. कृण्ण अर्याल -५ युरो
२१. हरि रानामगर- ५ युरो
२२. दुर्गाप्रसाद अर्याल -५ युरो
२३.दिपेश लिम्बू -५ युरो
जम्मा रकम-१२११ युरो

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस