२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

About Us

ID GLOBAL D.O.O. द्वारा संचालित युरो सञ्चार( Euro Sanchar ) क्रोएशियाको राजधानी जाग्रेबमा प्रधान कार्यालय रहेको छ । यसको आधिकारिक नाम
www.eurosanchar.com
रहेको छ ।सत्य तथ्य र निष्पक्ष समाचार प्रवाहको गतिमा नागरिकको आधारभूत अधिकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्बर्धनका निम्ति सदैव तत्पर रहने छौं । युरो सञ्चार युरोप लगायत अन्य मुलुकहरुमा रहेका नेपाली एवं नेपालीभाषीहरुको सधै सारथी बन्ने छ । विश्वसनीय र तथ्यपरक स्रोतलाई आधार बनाएर युरोपमा रहेका नेपालीहरूको हात हात मा समचार पुर्याउन हामी सबै सधैं तल्लीन छौं ।

अध्यक्ष एवं प्रवन्ध निर्देशक ; दावा लामा

जर्मन प्रेस प्रतिनिधि ; बिक्रम अधिकारी

पोर्चुगल प्रेस प्रतिनिधि ; रविन पौडेल

नेपाल प्रेस प्रतिनिधि ; पुर्णिमा थापा अधिकारी

Camera Person ; मनोज बि क , बिजय अधिकारी

सम्पादक ; बिनोद अधिकारी

प्रतिक्रिया दिनुहोस