२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

गैर आवासीय नेपालीलाई नागरिकताको बाटो खुल्यो

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा सहित नागरिकताका लागि गर्दै आएको माग अब पुरा हुने भएको छ । एनआरएनएले आफ्नो स्थापनासँगै ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारासहित प्रवाशी नेपालीकालागि नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने माग गर्दै आएको थियो । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भए संगै यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ ।

नियमावलीमा के–के छ ? हेर्नुहोस

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस